site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चराको आक्रमणबाट जोगिन  खोज्दा बृद्धको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिडनी । अष्ट्रेलियाको दक्षिणी सिड्नीमा एक जना व्यक्तिको म्यागपाइ भनिने चराको आक्रमणबाट जोगिन खोज्दा मृत्यु भएको छ ।  ७६ वर्षीय ती बृद्ध साइकलमा चढेकोमा चरा हुत्तिएर उनीतर्फ आएपछि उनको साइकल दुर्घटनामा परेको थियो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 
अष्ट्रेलियामा म्यागपाइ चराले बेलाबेलामा मानिसलाई आक्रमण गर्ने गरेको छ । अष्ट्रेलियन म्यागपाइले आफ्नो क्षेत्रमा आएका मानिसलाई आक्रमण गर्दै आएको पाइए पनि यसअघि मृत्युका घटना सुनिएका थिएनन् ।

यसअघि हिल्स साइरमा म्यागपाईले आक्रमण गर्दा एक मानिसलाई अस्पताल पठाउनु परेको थियो ।  यो जातिको चरालाई कानुनले संरक्षण गरेको भएपनि स्थानीय अधिकारीहरुले अवस्था अनुसार निर्णय गर्न सक्ने व्यवस्था रहेको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC