site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चोकोफन रोल्स बजारमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुजल फुड्सले नयाँ वेफर रोल्स बजारमा ल्याएको छ । कम्पनीले चोकोफन रोल्स बजारमा ल्याएको हो ।

चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वेफ र रोल्स रहेको कम्पनीको दाबी छ । सुजल फुड्सका अनुसार यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिस्पी छ र भित्रि भाग क्रिमी रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिष्ट रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चोकोफन रोल्स स्टेबेरी, भेनिला र कोकोनटको स्वादमा उपलब्ध छ ।

चोकोफन रोल्स, क्रन्ची वेपÞmर र स्वादिष्ट फ्लेभर युक्त क्रिमको समिश्रण भएकोले, यो खाँदा मुखमा नै क्रिम पग्लन्छ र यसको स्वादले आनन्दको अनुभूति प्रदान गर्दछ । चोकोफन रोल्सको आनन्द आफू एक्लै वा आफ्ना साथीभाइसँग बाँडेर लिन सकिन्छ र ती खुशीका क्षणलाई यसको अनुपम स्वादले अविस्मरणीय बनाउँछ ।
चोकोफन रोल्सको अनुपम स्वाद को मज्जा कुनै पनि समयमा लिन सकिन्छ । साथै यसलाई चिया कफीसँग, डेजर्टमा, आइसक्रिमसँग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिने सुजल फुड्सले जनाएको छ ।

Global Ime bank

अन्तराष्ट्रिय गुणस्तरको स्वादिस्ट फ्लेभर प्रयोग गरि संसारकै अत्याधुनिक वेपÞmर रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ र हरेक उत्पादनमा एकरुपता पाइन्छ ।

कम्पनीले चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिङमा ल्याएको छ । इम्बोस्ड र वार्निसयुक्त प्याकेजिङमा यसको विशेषताहरु तथा फ्लेभरलाई आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरेको छ । यसको एउटा बक्समा दस पिसको दुईवटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ, त्यसैले यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको क्रिस्पिनेस यथावत रही रहन्छ । चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामको बक्सको चोकोफन रोल्स मात्र १२० रुपैयाँमा बजारमा उपलब्ध हुने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC