site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 इन्जिनियर करारमा लिने प्रदेश मन्त्रिपरिषद्को निर्णय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनियर छनौट गर्नका लागि प्रारम्भिक लिखित परीक्षा समेत समावेश गर्ने, प्रदेशभित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समित गठन गर्ने निर्णय भएको छ । 

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC