site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध कायमै, बैठक भोलिसम्मलाई स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोधका कारण प्रतिनिभिसभाको बैठक भोलिसम्मलाई स्थगित भएको छ । कांग्रेसले बाँकेमा बिहीबार पार्टी जिल्ला सभापति किरण कोइरालामाथि भएको घटनालाई लिएर सदन अवरोध गरेको हो । 

आज १ बजे बसेको बैठकमा बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए । गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि १० मिनेटलाई स्थगित गरेका थिए । झन्डै डेढ घण्टापछि बसेको दोस्रो बैठकमा पनि अवरोध कायम भएपछि सभामुख महराले बैठक भोलि दिउँसो तीन बजेसम्मलाई स्थगित गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC