site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली लागेर रोहिणी गाउँपालिका–३ वैकुण्ठपुरका ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । सो समूहले कुर्मीसँग रहेको रकमसमेत लुटपाट गरेको बताइएको छ ।

एक बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC