site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अफिमसहित महिला पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङमा तीन केजी तीन सय ग्राम लागु औषध अफिम सहित एक महिला पक्राउ परेकी छन् ।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया नविना रोका (घर्ती) उक्त परिमाणको अफिमसहित पक्राउ परेकी हुन् । त्यो कोठामा विरमाया पुन डेरामा बस्दै आएकी थिइन् । उनी भने फरार छिन् । 

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले रोकालाई उनको कोठाबाट ६ थान अफिमसहित पक्राउ गरिएको जानकारी दिए । फरार विरमाया पुन भने रोल्पामा रहेको भन्ने जानकारी अनुसार खोजतलास भइरहेको डिएसपी शाहले बताए । पक्राउ परेकी घर्तीका विरुद्ध लागु औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC