site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वन्यजन्तु मारेको अभियोगमा सातजना पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले वन्यजन्तु मारेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिकाको ईग्रेखोलामा रतुवा मारेर मासु भागवन्डा गर्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा सवै स्थानीय हुन् ।  ईलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा गएको प्रहरीले गणेश केसी, शिबकुमार शाही, शोबे बुढा, कासे रावत, देवस्थल केसी, लिलाधर केसी र तेजबहादुर केसीलाई पक्राउ गरेको हो । पक्राउ परेका सातै जनालाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC