site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिदेशीय टी–ट्वान्टी सिरिजमा बंगलादेश र अफगानिस्तान खेल्दै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । गएराती सम्पन्न अर्को खेलमा जिम्बाब्वेलाई २८ रनले पराजित गरेको अफगानिस्तान घरेलु टिमविरुद्ध खेल्न लागेको हो । ढाकास्थित श्री बंगला राष्ट्रिय मैदानमा खेल नेपाली समयअनुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ । 

जिम्बाब्वेमाथि जित निकालेका दुबै टोली दोस्रो जित निकाल्ने योजनामा छन् । यसअघि गएराती सम्पन्न खेलमा अफगानिस्तानले जिम्बाब्वेमाथि २८ रनको जित निकालेको थियो । 

१ सय ९८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रनमा समेटिएपछि अफगानिस्तानले जित निकालेको हो । अफगानिस्तानको जितमा नाजिबउल्लाहले अविजित ६९ रन बनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC