site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुबई जुनियर ब्याडमिन्टनको उपाधिका लागि प्रिन्स भारतका वरुणसँग खेल्दै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जुनियर च्याम्पियन प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गत यू–१९ ब्वाइजको उपाधिका लागि आज भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । पाँचौं वरीयताका बसन्त कुमारलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका प्रिन्स उपाधिका लागि भारतीय खेलाडी वरुण कुमारसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । वरुण शीर्ष वरीयताका खेलाडी हुन् । 

दुबईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा प्रिन्सले बसन्त कुमारमाथि २१–१९ र २१–१४ को जित निकालेका थिए । प्रिन्स गत संस्करणमा यू–१५ तर्फ च्याम्पियन बनेका थिए । आज विजय भए च्याम्पियन बन्नेछन् भने पराजित भएमा नेपालले रजत पदक ल्याउनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC