site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेस्रो काठमाडौं तेक्वान्दो च्याम्पियनसिप शुक्रबारबाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो तेक्वान्दो च्याम्पियनसिप आगामी शुक्रबारबाट सुरु हुँदैछ । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पीयनसिप भदौ २९ गतेसम्म चल्नेछ । आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिरमा आयोजना हुने १३ औं सागलाई समेत फाइदा पुग्ने गरी प्रतियोगिता आयोजना गरेको बताएको छ । 

प्रतियोगितामा आयोजक नेपालसहित १४ राष्ट्र सहभागि हुँदैछन् । भारत, श्रीलंका, बंगलादेश, भुुटान, अमेरिका, जर्मनी लगायतका १४ राष्टबाट २ सय १५ खेलाडी आउँदैछन् । नेपालबाट सातै प्रदेशका ६ सय ५० खेलाडी गरी जम्मा प्रतियोगितामा ८ सय ६५ जना खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघको नियमानुुसार हुुने आयोजकले बताएको छ । विश्व तेक्वान्दो महासंघले निर्धारण  गरेको आधिकारिक तौल समूह अन्तर्गत क्याडेट, जुुनियर, सिनियर तथा पुुम्सेको सबै समूहमा प्रतिस्पर्धा हुुने प्रतियोगिता आयोजक समितीका संयोजक कुमार लामा घिसिङले जानकारी दिए । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC