site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय जनावर हत्या गर्नेलाई कडा कारवाही होस्ः सांसद खानम
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरवत आरा खानमले गौहत्या गर्नेमाथि कडा कारवाही गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद खानमले राष्ट्रिय जनवार गाईको हत्या गर्नेमाथि कडा कारवाहीको माग गरिन् । 

त्यस्तै, उनले वीरगञ्जमा मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई कडाभन्दा कडा सजाय गर्न पनि  माग गरिन् । “हामी महिलामाथि कहिलेसम्म हिंसा हुने ? महिला कहिले सुरक्षित हुने ?” सांसद खानमले प्रश्न गरिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC