site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्य निर्धारण भएको हो ।बुधबार तेजावी सुन भने प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC