site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का आबद्ध भएकी छिन् ।

निकेश खड्काको निर्देशन रहने चलचित्रमा स्वस्तिमाको अपोजिटमा महेश त्रिपाठी रहने छन् । 

प्रतीक श्रेष्ठले सुपुष्पा भट्टसँग जोडी बाँध्ने छन् । चपली हाइटको पहिलो श्रृंखलामा रहेका अमिर गौतम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माता अर्जुन कुमारले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC