विदेश
सिओल । उत्तर कोरियामा शनिबार आएको टाइफूनमा परी पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले शनिबार आएको टाइफूनमा पाँच जनाले ज्यान गुमाएको जानकारी दिएको छ ।
टाइफूनले ४६ हजार दुई सय हेक्टर कृषीभूमिमासमेत क्षति पुर्याएको केसीएनएले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६ १६:४४
प्रतिक्रिया दिनुहोस्