site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७३प ९७२१ नंको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नंको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 
 
दुर्घटनामा घाइते चालक मध्यपुरथिमि-५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC