site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटारमा नेकपा–कांग्रेस छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनका बारेमा दुई दलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यद्वय रमेश लेखक र डा. मीनेन्द्र रिजालका साथ बालुवाटार पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई समबेधन गर्दै एक साताभित्रै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन हुने बताएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC