site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ग्रीनल्याण्ड प्रकरणः डेनिस प्रधानमन्त्रीले बेतुकको कुरा भनेपछि ट्रम्पले भ्रमण रद्द गरे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी डेनमार्क भ्रमण रद्द गरेका छन् । उनले हालै डेनमार्क अधिनस्थ ग्रीनल्याण्ड खरिद गर्ने कुरा गरेकोमा डेनर्माकले आपत्ति जनाएको थियो ।
 
डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनले ट्रम्पको भनाइलाई बेतुकको कुरा भनेकी थिइन् । त्यसको जवाफ आज ट्विट मार्फत् दिँदै  ट्रम्पले डेनमार्क विशेष मुलुक  भएको उल्लेख गरेका छन् । 
उनको यसअघि डेनमार्ककी महारानी मार्गेरेट व्दितीयाको निम्तोमा आउँदो सेप्टेम्बर २ तारेखबाट त्यहाँको भ्रमण गर्ने कार्यक्रम तय भएको  थियो । तर, आज ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपतिको भ्रमण रद्ध भएको पुष्टी गरेका छन् ।
(बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC