site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहसचिव र आईजीपीबीच कार्यसम्पादन सम्झौता, गृहमन्त्रीले भने–इतिहासकै अग्नीपरीक्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबीच कार्यसम्पादन संझौता भएको छ । सोमबार गृहमन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको थियो । प्रहरी बुलेटिनमा जनाइएअनुसार सो अवसरमा गृहमन्त्री थापाले सम्झौताले आफ्नो काम,जिम्बेवारी र उदेश्यप्रति बढी गम्भीर बाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्नीपरीक्षा भएको बताएका थिए ।  उनले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन समेत निर्देशन दिएका थिए । 

सो अवसरमा गृहसचिव राईले विगतमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी भएको चर्चा गर्दै कामलाई प्रणालीगत ढंगले अगाडि बढाएमा लक्ष्यमा पुग्न सकिने जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC