site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभिसी सेन्ट्रल जोन भलिबलः नेपाल किर्गिस्तानसँग पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।  सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

यता  किर्गिस्तान भने नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेका तीन टोलीमध्ये पहिलो जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने पक्का थियो । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलको पहिलो सेटमा  २५–२२ को जित निकालेको किर्गिस्तान दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२२ को जित निकाल्न सफल भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC