site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक हप्तादेखि रिक्त यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल आएका छन् । हमालले सोमबारबाट विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन् । 

विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरे । विभिन्न शाखाका कर्मचारीले सफल कार्यकालको शुभकामना दिएको स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा हुने जानकारी एक महिनाअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गराए पनि पत्र नआएका कारण एक हप्ता अघिसम्म दहाल नै विभागको महानिर्देशक पदमा थिए । 
 


 
 
  
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC