site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्यटकीय स्थलमा बुद्धको होर्डिङबोर्ड टाँस्दै धिरज
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गायक धिरज राईले पर्यटकीय स्थलहरुमा भगवान गौतम बुद्धको होर्डिङबोर्ड टाँस्न थालेका छन् । पोखरा विमानस्थलमा होर्डिङबोर्ड टाँसेका उनले मुस्ताङको मुक्तिनाथ पुगेर बुद्ध वाज बर्न इन नेपाल लेखिएको बोर्ड राखेका छन् । 

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश पर्यटकमार्फत् विश्वभर फैलियोस् भन्ने उद्देश्यले पर्यटकको उच्च चाप रहने स्थानमा गायक राई बुद्ध वाज बर्न इन नेपाल लेखिएको होर्डिङबोर्ड र स्टिकर टाँस्दै हिँडिरहेका छन् ।
“विदेशी पर्यटकको आवागमन उच्च रहेका स्थानमा बुद्धको होर्डिङबोर्ड र स्टिकर टाँस्दा पर्यटकमार्फत् विश्वरभर बुद्ध नेपालमा फैलिएको सन्देश जान्छ भनेर यो अभियान सुरु गरेको हुँ,” धिरज भन्छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC