site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्री एयरले ल्यायो नयाँ जहाज, ८० सिट क्षमताको जहाज आन्तरिक उडानमा प्रयोग गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले नयाँ जहाज ल्याएको छ । श्रीले ८० सिट क्षमतायुक्त नयाँ जहाज नेपाली आकाशमा उडाउने भएको हो । श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ८० सिट क्षमतायुक्त ‘क्यु४०० ड्यास ८’ सिरिजको जहान नेपाल आइपुगेको हो ।

हालैको सबैभन्दा बढी सिट क्षमताको जहाज नेपाली आकाशमा उड्ने भएको दाबी मानन्धरले गरे । नयाँ जहाज श्रीले आन्तरिक उडानका लागि प्रयोग गर्नेछ । उनले बाह्रखरीसँग भने , “यो जहाजमार्फत् पोखरा, जनकपुर र सिमरा लगायत गन्तव्यमा उडान गर्नेछौं ।” श्रीले केही दिनपछि अर्को यस्तै जहाज ल्याउने तयारी गरिरहेको छ ।
श्रीले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC