site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाणिज्य बैंकमा लागेको आगो एकघण्टापछि नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुरको चौबिसकोटीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ ।  आज (सोमबार) बिहान करिब ७ बजेको समयमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको हो । भरतपुर महानगरपालिकाको २ वटा दमकल, खैरहनी नगरपालिकाको एउटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीबाट राष्ट्रिय बाणिज्य बैंकको भुइँतल्लामा रहेका सामानमा  पूर्ण रुपमा क्षति पुगेको छ ।  कोठामा रहेका कम्प्युटरलगायतका अन्य सामानहरु जलेर नष्ट भएका छन् । कोठामा रहेको एसीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीको थप विवरण भने आउन बाँकी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC