site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेरो वरीयता नेपालले स्वीकार गर्नुभयो - झलनाथ खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टी एकताको १५ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरीयता हेरफेर भएको छ ।

आइतबार बसेको नेकपा सचिवालयको बैठकले वरिष्ठताको वरीयतामा माधव नेपाल भन्दा झलनाथ खनाललाई अघि ल्याइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नवनिर्धारित रोलक्रमअनुसार खनाल तेस्रो र नेपाल चौँथो वरीयता रहनेछन् ।

बाह्रखरीसँग कुराकानी गर्दै खनालले आफ्नो वरीयता नेपालले स्वीकार गरेको बताए ।

Global Ime bank

"उहाँले पनि स्वीकार्नु भयो । वास्तवमा त्यतिबेला गल्ती भएकै हो भन्‍ने उहाँको भनाइ थियो। निर्णयमा कसैको विमति छैन," उनले भने।

पार्टी एकताका बेला रोलक्रम मिचिएको भन्दै खनालले उतिबेलै असन्तुष्टि जनाएका थिए । तर सुनुवाइ भएको थिएन । शुक्रबार पनि नेता खनालले वरीयताको कुरा उठाएपछि मागको सुनुवाइ भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC