site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत चुहावटलाई न्यूनीकरण गर्न प्रतिबद्ध : कुलमान घिसिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतीकरणको महाअभियानमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४ औ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पूरा गर्दै गएकाले आगामी वर्षमा हरेक चुनौतीहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले चालु आर्थिक वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी चार वर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्‍याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गरे । 

सरकारी लक्ष्य पूरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालु आर्थिक वर्षमा आठ अर्बमाथि मुनाफा कमाउने दाबी गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC