site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 सोमर्स्वीद्वारा  ‘सिङ् विथ सुषान्त’सँग संगीतमय साँझ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमस्र्वीद्धारा आयोजित कार्यक्रम ‘सिङ् विथ सुषान्त’ मा सुशान्त केसीसँगको संगीतमय साँँझले काम रेष्टुरेन्ठ एन्ड बारमा युवा र संगीत प्रेमीहरुको ठूलो भीडलाई आकर्षित गर्यो ।

उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरुलाई मनोरञ्जन प्रदान गरे । सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रङ्गीन” पनि प्रस्तुत गरेका थिए । यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्के लगत्तै पहिलो प्रत्यक्ष प्रस्तुती हो । 

Prabhu Bank
Agni Group
NIC Asia

फ्रेन्डसीप महिना अभियान अन्र्तगत सोमस्र्वीले  विशेष अतिथीको रुपमा ५० जना विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो । विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनोट गरिएको थियो ।

गोर्खा बु्रअरी प्रालीका मार्केटिङ् म्यानेजर रोजन अमात्यका अनुसार “यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ , उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ की सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएको छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC