site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्यनिरुपण र व्यक्ति बेपत्ता छानबिन आयोगमा एक साताभित्रै पदाधिकारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यही हप्ताभित्र गठन भइसक्ने बताएका छन् । आइतबार प्रतिनिधिभामा समबोधन गर्दै प्रधानमन्त्री ओलीले आयोगमा प्रमुख आयुक्त र आयुक्त सिफारिस गर्नका लागि गठित समिति क्रियाशिल रहेको पनि बताए । 

“प्रमुख आयुक्त, आयुक्त सिफारिस गर्न समिति गठन गरेका छौं । सिफारिस समिति क्रियाशिल छ । मैले विश्वास लिएको छु, यसै हप्ताभित्र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन हुनेछ,” उनले भने । सिफारिस समितिले सिफारिस गर्नासाथ सरकारले ढिला नगरी आयोग गठन गर्ने उनको प्रतिवद्धता थियो । 

“हामीले द्वन्द्व व्यवस्थापन गरेको यतिका समय भइसक्दा पनि द्वन्द्वका खाटाहरु बाँकी नै रहनु र तिनीहरुलाई सम्झिएर कतै चित्त दुख्ने, कतै घाउ चहर्याउने स्थिति हुनु वाञ्छनिय होइन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC