site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'मेलम्ची आयोजनाबाट ठेकेदार भागेको हो, सरकार भागेको छैन'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आइतबार उनले आयोजनाबाट ठेकेदार भागे पनि सरकार भागेजस्तो गरी हल्ला फैलिएको भन्दै असन्तुष्टि व्यत्तm गरे । 

“मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको हो, सरकार भागेको होइन,” उनले भने । मेलम्ची खानेपानी आयोजना निर्माण ठेक्का लिएको कम्पनी सिएमसीले योजना छोडेर गएकोतर्फ उनको भनाइ लक्षित थियो । त्यस्तै उनले आफूले सरकारको नेतृत्व लिएपछि १४ सय किलोमिटर सडक र ३ सय वटा झोलुंगे पुल बनेको भन्दै काम अघि बढिरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC