site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हत्या अभियोग लागेका भारतीय विधायक फरार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पटना । हत्या तथा हत्या प्रयासमा कैयौं अभियोग लागेका विहारका स्वतन्त्र विधायक अनन्त सिंहलाई गएराति पक्रनको लागि प्रहरी घरमा पुग्दा पछाडिको ढोकाबाट भागेर उनी फरार भएका छन् ।   उनी भागेपनि प्रहरीले छोटन नामको अर्को अभियुक्तलाई भने पक्राउ गरेको छ । छोटनमाथि पनि २२ वटा हत्याका अभियोग रहेको बताइएको छ । विधायकलाई पक्रिन सिटी एसपी विनय तिवारीको नेतृत्वको टोली पुगेको थियो । 

यसअघि प्रहरीले विधायक सिंहको घरमा छापा मारेर एके ४७ राइफल बरामद गरेको थियो ।  प्रहरीले विधायकको घरबाट बम पनि बरामद गरेको छ । उनीमाथि पहिलादेखि नै दर्जनौं हत्या र हत्या प्रयासका मुद्धा दर्ता रहेका छन् । विधायक सिंहले आफ्ना सहयोगीसँग मिलेर कसैको हत्याको षडयन्त्र गरिरहेको अडियो क्लिप हालै सार्वजनिक भएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।  सो अडियो भाइरल भएपछि गएको साता प्रहरीले उनको भ्वाइस स्याम्पलको परीक्षण समेत गरेको थियो । (एजेन्सी)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC