site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ढाकाको झोपड बस्तीमा भएको आगलागीमा १५ हजार घर जले
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ढाका । बंगलादेशको राजधानी ढाकाको एक झोपड बस्तीमा भएको भीषण आगलागीबाट ५० हजार मानिस घरबारविहीन भएका छन् । शुक्रबार रातिको आगलागीमा चालानटीका झोपड बस्तीका १५ हजार भन्दा बढी घर जलेका छन् । धेरैजसो घरको छत प्लास्टिकको भएकाले आगो फैलिएको थियो ।  यो घटनामा कैयौं मानिस घाइते भएका छन् । कसैको मृत्युको खबर भने नआएको जनाइएको छ । धेरैजसो मजदूर रहेको सो क्षेत्रमा इद उल अजहाको अवसरमा उनीहरु आफ्नो पुरानो पैत्रिक वासस्थानतिर गएको बेलामा यो घटना भएको हो । घटनाको कारण खुलि नसकेको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि दमकललाई ६ घण्टा भन्दा बढीको समय लागेको थियो । (बीबीसीबाट)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC