site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा १० राउन्ड अश्रु ग्यास प्रहार, सात प्रहरी घाइते 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा १० राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ भने १० जना प्रहरी घाइते भएका छन् । 

प्रहरीले बिहीबार न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा शुक्रबार साँझ चितवन जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १० राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगामुढा लागेर सात जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले अश्रु ग्यास गरेपछि भीड तितरवितर भएको छ । 

Global Ime bank

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मि कार्कीलाई प्रहीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आज अदालतमार्फत पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC