site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकोप्टर आकस्मिक अवतरण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकोप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन पुगेका कारण पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर भूमे गाउँपालिका-६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC