बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एकपटक पनि छलफल नगरी राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको समय सकियो, शीर्ष नेतासँग छलफल गर्दै
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, साउन १६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १० गते सोमबार राजनीतिक दलहरूका लागि सहमतिको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर राष्ट्रपतिले दिएको समयसीमा भित्र राजनीतिक दलहरू सहमतीय सरकार गठनका लागि एकदिन पनि छलफलमा जुटेनन् । बरू बहुमतीय सरकार गठनको गृहकार्य जारी रह्यो ।  यसै विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले अहिले नौ बजे प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि राष्ट्रपति कार्यालय बोलाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएकी हुन् ।
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, साउन १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्