site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १० गते सोमबार राजनीतिक दलहरूका लागि सहमतिको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर राष्ट्रपतिले दिएको समयसीमा भित्र राजनीतिक दलहरू सहमतीय सरकार गठनका लागि एकदिन पनि छलफलमा जुटेनन् । बरू बहुमतीय सरकार गठनको गृहकार्य जारी रह्यो ।  यसै विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले अहिले नौ बजे प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि राष्ट्रपति कार्यालय बोलाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएकी हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC