site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : वृष उत्तम, सिंह अत्युत्तम 
Ghorahi CementGhorahi Cement

२०७६, श्रावण ३० गते बिहीबार  

मेष : दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम हात लाग्नेछ । मन प्रफुल्ल हुनेछ । 

वृष : दिन उत्तम छ । आँटे ताकेको काम बन्नेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Agni Group

मिथुन : दिन राम्रो छ । धर्मकर्मतिर मन जानेछ । शरीर सबल रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । सहयोग मिल्नेछ । 

कर्कट : दिन प्रतिकूल छ । काम गर्ने जाँगर हराउनेछ । साना साना समस्याले दु:ख दिनसक्नेछ । खर्चमा वृद्धि हुनेछ ।

Global Ime bank

सिंह : दिन अत्युत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् । 

कन्या : दिन उत्तम रहनेछ । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन काम बन्नेछ । 

तुला : दिन सन्तोषजनक रहनेछ । मनको डर, चिन्ता हट्नेछ । काम गर्ने वातावरण अनुकूल हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् । 

वृश्चिक : दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

धनु : दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मकर : दिन राम्रो रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विभिन्न परिकारहरु प्राप्त हुनेछ । 

कुम्भ : दिन भाग्योदयकारक रहनेछ । मनोबल उच्च रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । निर्णय क्षमताको विकास हुनेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । मानसिक चिन्ता पर्नसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC