site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आजको राशिफल : मेष उत्तम, कर्कट अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, श्रावण २९ गते बुधबार  

मेष : दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश, बढ्नेछ ।

वृष : दिन अनुकूल नै रहनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । धर्मकर्मतिर मन जानेछ । दानपुण्य गरिनेछ । शरीर स्वस्थ हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ । 

कर्कट : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ ।  पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम रहनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् । 

कन्या : दिन राम्रो रहनेछ । व्यक्तित्व विकास हुनेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मनमा प्रसन्नता छाउनेछ । बुद्धिवर्धक काम हुनेछ । 

तुला : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ । 

धनु : दिन अनुकूल नै रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ । मन रमाउनेछ । शरीर तन्दुरुस्त रहनेछ । 

मकर : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ । 

कुम्भ : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोलन सक्नेछ । हरेक कामममा सावधानीको खाँचो रहनेछ । 

मीन : दिन सन्तोषजनक रहनेछ । आय आर्जनका विभिन्न मार्गहरू खुल्नेछन् । कामप्रति तीव्रता आउनेछ । मन रमाउनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ०३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC