site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा पर्खाल भत्काएर घरभित्र छिर्‍यो भालु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

वाशिङटन ।  अमेरिकाको कोलोराडोस्थित एक घरभित्र भालु छिरेको छ ।  कालो रङको सो भालु घरको एक भाग भत्काएर भित्र छिरेको र पछि पर्खाल भत्काएर बाहिरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार सो घटना भएको हो ।  यद्यपि भालु छिरेको घर भने खाली भएकोले उसले त्यहाँ कसैलाई आक्रमण गर्न नपाएको  बताइएको छ । 

कोलोराडो पार्कस  एण्ड वाइल्ड लाइफले जनाएअनुसार सो भालुले ३५ भन्दा बढी सवारी साधन क्षतिग्रस्त पारेको छ भने इस्टेज पार्क क्षेत्रमा ९ वटा घर भत्काएको छ । (बीबीसीबाट) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC