site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भुवन केसीको नयाँ चलचित्रको नाम ‘एन्टी हिरो’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक भुवन केसीले नयाँ चलचित्रको नाम घोषणा गरेका छन् । ‘एन्टी हिरो’ उनको नयाँ चलचित्रको नाम रहने भुवनले बताए । 

“हामीले नयाँ चलचित्रको नाम जुराएका छौं,” नायक भुवन केसीले बाह्रखरीसँग भने, “हाम्रो चलचित्रको नाम एन्टी हिरो राखेका छौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

होम प्रोडक्सनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र भुवन स्वयम् रहने छन् । भुवन खलपात्रको भूमिकामा देखिने छन् । 

सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने ‘एन्टी हिरो’मा निर्देशक र अन्य कलाकार भने निश्चित भइसेकेको छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC