site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली बजारमा इको भ्यानपछि कार्गो भर्सन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालमा सुजुकीमोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलता पछि कार्गो भर्सन नेपाली बजारमा ल्याएको छ ।

इको कार्गोले एउटा व्यापारीका आवश्यकताहरुलाई पूरा गर्ने कम्पनीले जनाएको छ । यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा बढी स्थिरताको लागि प्ल्याट वेडजस्ता विशेषताहरु यसमा छन्, जसले गर्दा ट्रान्जिटको बेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्दछ । 

यसका साथै कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुन्छ । भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी ढुवानी गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC