site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । भारतको उत्तरप्रदेश राज्यस्थित लखनौ नजिकैको जबरौली गाउँका बासिन्दाले अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनको विजय होस् भनेर सामूहिकरूपमा कामना गरेका छन् । 
हफिङटन पोस्टका अनुसार सन् २०१४ मा भारत भ्रमणमा आएका बेला अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन पत्नी हिलारी क्लिन्टनसँगै जबरौली गाउँमा आएका थिए । राष्ट्रपति किल्टनको भ्रमणपछि जबरौली एकाएक चर्चित भएको थियो । 
हिलारीले राष्ट्रपतिको चुनाव जितेमा उनी त्यस गाउँमा फेरि आउने र त्यहाँको विकास हुने आशामा गाउँलेहरूले उनको सफलताको कामना गरेका हुन् । गाउँलेहरूले हिलारीको चित्र अंकित पोस्टर लिएर उनका पक्षमा नारा लगाएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC