site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी गरेको हो । गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो  भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बंगलाचुलीका अध्यक्ष वली पूर्वमाओवादीवाट निर्वाचित हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC