site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एलजीका टिभीमा एयरप्ले र होम किट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सियोल । एलजी इलेक्ट्रोनिक्स (एलजी) ले एप्पल एयरप्ले र होम किट उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै एलजी होम किट समर्थन गर्ने पहिलो अन्तराष्ट्रिय टेलिभिजन निर्माता बनेको छ । यो विशेषता एलजी ओएलइडी टिभी, नानो सेल टिभी र यूएचडी टिभीमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

फर्मवेयर अपडेटपछि यी विशेषताहरु २०१९ का थिंक एाअइ क्षमता भएका टिभीमा उपलब्ध हुनेछन् । एयरप्ले टु का साथ एलजी २०१९ एआइ टिभी भएका ग्राहकले सजिलै आइफोन, आइप्याड र म्याकबाट एलजी टिभीमा जडान गरी हेर्न सकिनेछ । त्यसैगरी प्रसारित सेवाहरु एलजी एाअइ टिभीमा सिंक पनि गर्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC