बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डा. गोविन्द केसीले सडकमा पलेँटी कसेर भाषण गर्दै भने–लोकमान महाभ्रष्ट हुन् (भिडियोसहित)
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, साउन १५, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की महाभ्रष्ट भएको बताएका छन् ।
राजनीतिक नेतृत्व पनि भ्रष्ट भएको हुनाले अहिलेको परिस्थिति आएको बताउँदै उनले लोकमान सिंह कार्कीलाई हटाउन नसकेको बताए । उनले यसैपटकको आन्दोलनले अख्तियार प्रमुख कार्कीलाई हटाउने घोषणा समेत गरे । माइतीघरबाट सुरु भएको ¥याली बानेश्वर पुगेपछि डा. केसीले सम्बोधन गर्दै कूशासन विरुद्धको आन्दोलनमा सबैको साथ रहने विश्वास व्यक्त गरे । 
कुनै व्यक्ति विशेषप्रति नभएर आफ्नो आन्दोलन खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध भएको उनको भनाइ छ ।
 
Nepal Investment bank
Nepal Investment bank
शनिबार, साउन १५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्