site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
https://youtu.be/hzyPN7uAGYU
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की महाभ्रष्ट भएको बताएका छन् ।
राजनीतिक नेतृत्व पनि भ्रष्ट भएको हुनाले अहिलेको परिस्थिति आएको बताउँदै उनले लोकमान सिंह कार्कीलाई हटाउन नसकेको बताए । उनले यसैपटकको आन्दोलनले अख्तियार प्रमुख कार्कीलाई हटाउने घोषणा समेत गरे । माइतीघरबाट सुरु भएको ¥याली बानेश्वर पुगेपछि डा. केसीले सम्बोधन गर्दै कूशासन विरुद्धको आन्दोलनमा सबैको साथ रहने विश्वास व्यक्त गरे । 
कुनै व्यक्ति विशेषप्रति नभएर आफ्नो आन्दोलन खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध भएको उनको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC