site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टोरन्टोको जितमा सन्दीपको एक विकेट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ग्लोबल टि–ट्वान्टी क्रिकेटमा टोरन्टो नेसनल्सले जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोरेन्टोको जितका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिए । सन्दीपको टिम टोरन्टोले मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको हो । सन्दीपले आफ्नो पहिलो खेलमा भन्दा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका गर्दै २८ रन खर्चिएर एक विकेट हात पारे ।

खेलमा पहिले ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा १३७ रनको लक्ष्य पछा्एको टोरन्टोले १७ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC