site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्याकाण्डः घाइते भण्डारालाई मासिक २५ हजार दिइने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । 

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारालाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । गत भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि भण्डारा घाइते भएका थिए । गोली प्रहारपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनले एक खुट्टा नै गुमाउनुपरेको छ भने अझै होस खुलेको छैन । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC