विदेश
काठमाडौं। बेलायतमा हालै गरिएको एउटा मिडिया अध्ययनमा लेबर नेता जेरेमी कोर्बिनका समर्थकलाई भन्दा विरोधी पक्षलाई दोब्बर बढी समय दिएको देखिएपछि बीबीसीमाथि दक्षिणपन्थी पूर्वाग्रही भएको आरोप लागेको छ।
युनिभर्सिटी अफ लन्डनसमेतसंलग्न अध्ययनमा देखिएको दक्षिणपन्थी आग्रह राखेकोआरोपलाई बीबीसीले भनेअस्वीकार गरेको हफिङटनपोस्टले शनिवार जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३ १०:२०
प्रतिक्रिया दिनुहोस्