site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डका १२ महिना
Sarbottam CementSarbottam Cement

साउन १० 
निर्मला साथीको घरमा गएको
साउन ११
घरनजिकैको उखुबारीमा शव फेला 
साउन १२
हत्याको विरोधमा प्रदर्शन, प्रहरीबाट बल प्रयोग
साउन १४
दबाबबीच निर्मलाको अन्त्यष्टि
भदौ ४
दीलिपसिंह विष्ट मुख्य अभियुक्तका रुपमा सार्वजनिक
भदौ ५
आन्दोलन उग्र, थुप्रै घाइते
भदौ ७
सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन
भदौ ८
आन्दोलनमा सन्नी खुनाको मृत्यु, कफ्र्यु जारी
भदौ ९
निर्मलाकी साथी रोशनी र बबिता बम प्रहरी नियन्त्रणमा
निर्मला र सन्नी खुनाको परिवारलाई १०–१० लाख राहत घोषणा
एसपी दिल्लीराज विष्ट निलम्बित
भदौ २१
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा
भदौ २५
छानबिन समिति सदस्य वीरेन्द्र केसीद्वारा राजीनामा
भदौ २६
दीलिप विष्टको डीएनए नमिलेपछि रिहा
बम दिदीबहिनी पनि साधारण तारेखमा रिहा
भदौ ३०
डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बन
भदौ ३१
एआईजी धीरु बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन
असोज १
निर्मलाका आमाबुबाले प्रधानमन्त्री भेटे

कांग्रेस सभापति देउवाले निर्मलाको परिवार भेटे

Prabhu Bank
Agni Group
NIC Asia

निर्मला अध्ययरत विद्यालयमा स्मृति पार्क

आमाबुबा एक महिना बसे अनसन

Global Ime bank

प्रधानमन्त्रीले दिए पटक–पटक न्यायको आश्वासन

अभियुक्त समातिसकेको रक्षामन्त्रीको दाबी

संसद र संसदीय समितिमा निरन्तर आवाज

कांग्रेसले खटायो मिसन टोली

निर्मला हत्याकाण्डमा राजनीति भएको गृहमन्त्रीको दाबी

निर्मलाकी आमाले बुझिन् १८ लाख राहत

भीमदत्त नगरपालिकाले दियो दुर्गादेवीलाई रोजगारीे

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC