site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तरकारीमा विषादी परीक्षण माग गर्दै नेविसंघको प्रदर्शन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतबाट आयात हुने तरकारी तथा फलफूल विषाक्त परीक्षण गरेरमात्रै भित्र्याउनुपर्ने माग राख्दै झापामा प्रदर्शन गरेको छ । 

नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा विद्यार्थीहरुले बिहीबार दिउँसो पूर्वी नाका काँकडभिट्टामा विषाक्त परीक्षण गरेरमात्रै तरकारी तथा फलफूल आयात गरिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । 

विषादीयुक्त तरकारी तथा फलफूल जाँच गरेरमात्रै नेपाल भित्र्याइनुपर्ने नेविसंघको माग र सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले बेवास्ता गरेका कारण काँकडभिट्टा नाकामा गएर प्रदर्शन गरिएको नेविसंघ झापाका अध्यक्ष उप्रेतीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC