site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Hb-T9UKSArI
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त रूपमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तुत गरेका छन् । 

प्रतिपक्षी दलले देशभर गएको बाढीपहिरो तथा डुबानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् । बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्को बारेमा सदनमा छलफल होस् र विपद् व्यवस्थापन प्रभावकारी बनोस् तथा सरकारको ध्यान जाओस् भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको कांग्रेसले बताएको छ । बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालले प्रस्ताव पेश गरेका छन् ।  

यसअघि असार ३० गतेका लागि बोलाइएको बैठक बस्दै नबसी साउन आठ गतेका लागि सारिएको थियो । बाढीपहिरो तथा डुबानका कारण सांसदहरु आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको सूचना जारी भएको थियो । तर, कांग्रेसले भने विरोध हुने डरले सरकारले संसद् बैठक स्थगित गराएको आरोप लगाउँदै आपत्ति जनाएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC